Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » नौ दिनपछि तीनजनाको सकुशल उद्दार


Unknown 7:05:00 PM 0

काठमाडौं, बैशाख २० । महाभूकम्प गएको नौं दिनपछि सिन्धुपाल्चोकमा तीन जनाको सकुशल उद्दार गरिएको छ । सशस्त्र प्रहरीले लगातारको प्रयासपछि स्याउली गाविसको केराबारीबाट तीन जनाको जिवितै उद्दार गरेको हो ।
भूकम्पछि घर भत्किँदा त्यही भित्र फसेका स्थानीय कञ्चन खत्री, धनकुमारी खत्री र ज्ञानकुमारी खत्रीको जिवितै उद्दार गरिएको




हो । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइँदै छ ।
यसैबीच सशस्त्र प्रहरीका महानिरिक्षक कोषराज वन्तले अझै पनि केही मानिस जिवितै हुनसक्ने भन्दै जिवितहरुको उद्दारलाई प्राथमिकता दिन निर्देशन दिएको सशस्त्र प्रहरीले जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.