Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » गायिकाले गरिन् आत्महत्या


Unknown 9:09:00 AM 0

काठमाडौँ, असोज ६ । गायिका आशा पुनले विष शेवन गरेर आत्महत्या गरेकी छिन् । 



aasha pun
राजधानकिो फेवा दोहोरी साँझमा कार्यरत गायिकाले मंगलबार विष शेवन गरेर आत्महतया गरेको गायक टंक तिमल्सिनाले जानकारी दिए ।
गोरखाकी २५ वर्षीय गायिका नेपाली सांगीतिक क्षेत्रमा संघषरत थिइन् । गायिका पुनको रामचन्द्र काफ्लेसँग गाएको तिम्रो दिलको पोष्टमा गोल गर्न चाहान्छु बोलको गीत बजारमा आउने तयारीमा छ ।
श्रीमान श्रीमतीको झगडाका कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाका बारेमा प्रहरीले छानबिन सुरु गरेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.