Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » भूकम्पपछि आठ लाख उपत्यका बाहिरिए


Unknown 7:31:00 AM 0


गत शनिबारको विनाशकारी भूकम्पयता सात लाख ९२ हजार ६२३ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।
वैशाख १३ गते ८१ हजार ७६१, १४ गते ९९ हजार ८३३, १५ गते एक लाख ५३ हजार ८१२, १६ गते एक लाख ३१ हजार ३६५, १७ गते एक लाख ३७ हजार ७४४, १८ गते एक लाख ४ हजार ९९६ जना र वैशाख १९ गते साँझसम्म ८२ हजार १४२ यात्रु बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ ।
सोही अवधिमा एक लाख ६१ हजार ६७४ यात्रु, र ३५ हजार १७२ सवारी साधन उपत्यका भित्रिएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.