हिन्दी गीतमा श्रृष्टिको 'बोल्ड रुप'
Unknown
7:08:00 AM
0
काठमाडौं, जेष्ठ ६ - पूर्वमिस नेपाल श्रृष्टि श्रेष्ठ एउटा हिन्दी गीतमा बोल्ड रुपमा प्रस्तुत भएकी छन् ।
हिन्दी फिल्म 'ज्याकपट'को गीत 'कबी जो बादल वर्षे....'गीतमा श्रृष्टि देखिएकी हुन् । टीसिरिजले आफ्नो यूट्युब च्यानलमा राखेको गीत २४ घण्टामै झन्डै दुई लाखले हेरेका छन् ।
अरिजित सिंह र सोनुको स्वर रहेको गीतमा श्रृष्टि ज्याकपट हिरो सचिन जोशीसँगै देखिएकी हुन् ।




