Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » उद्वारमा गएका ८ शैनिकको मृत्यु, ११ वेपत्ता


Unknown 7:04:00 PM 0


शनिबार गएको विनाशकारी महाभुकम्पमा ८ सैनिकको मृत्यु हुनुका साथै ११ जना सम्पर्क विहीन रहेका छन्।नेपाली सेनाका प्रवक्ता सहायकरथी जगदीश पोख्रेलका अनुसार, उपत्यका पृतना अर्न्तगत कार्यरत ८ सैनिकको मृत्यु र २८ जना घाइते भएका छन भने मध्य पृतनाका ३ जनाको मृत्यु र ११ जना सम्पर्क विहिन छन्।
सैनिक जनसम्पर्क निर्देशनालयमा आयोजित पत्रकार सम्मेलनमा पोख्रेलले रसुवा जिल्लामा रहेको नारायण दल गणको मैलुङ पोष्टबाट ११ जना सम्पर्क विहिन भएको जानकारी दिएका हुन्।
साभारः setopati.com

«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.