Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » यसकारण आइएसले बच्चालाई बमले उडायो


Unknown 9:59:00 PM 0

एजेन्सी, विश्वको चर्चित आतंककारी सगंठन आइएसले इराकमा आफ्ना लडाकुलाई तालिम दिने क्रममा एक बच्चालाई बमले उडाएको खबर समाचार एजेन्सीहरुले जनाएका छन् ।


इराकको सलाहुद्दीन स्थित एक तालिम केन्द्रमा बच्चालाई बमले उडाइएको इराकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

आफ्ना लडाकुको हत्या गरेको आरोपमा आइएसले हत्या गरिएका बच्चाको बाबुको पनि हत्या गरेको तर आमाको अवस्था के छ भन्ने विषयमा भने थाहा हुन नसकेको खबर समाचारहरुमा जनाइएको छ ।

उक्त्त बच्चाको शरिरमा बम बाधेर रिमोट कन्ट्रोल डेटोनेटरको माध्यमबाट विस्फोट गरिएको बताइएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.