Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » महाभूकम्पमा मृत्यु हुनेको संख्या ४ हजार ७ सय ३१ पुग्यो


Unknown 7:26:00 PM 0

शनिबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार ७ सय ३१ पुगेको छ । नेपाल प्रहरीका अनुसार ९ हजार २ सय ३९ जना  घाइेत भएको पुष्टि भएको छ। 
२०७२-०१-१५, १८:०० बजेसम्म भुकम्पबाट भएको मानवीय क्षति विवरण
कुल मृतक - ४,६८०, घाईते- ९,०७३
उपत्यका - मृतक १४४८ घाईते ४८९६
काठमाडौ १०३९ 
ललितपुर १५९ 
भक्तपुर २५०
पूर्व क्षेत्र मृतक ५१ घाईते २१६
भोजपुर २ 
सुनसरी ७ 
सोलु २२ 
ओखलढुंगा १७ 
ताप्लेजुंग १ 
मोरङ् २
मध्य क्षेत्र मृतक २७९७ घाईते २८२१
रामेछाप २४ 
सिन्धुपाल्चोक १२५० 
धनुषा १ 
मकवानपुर ३४ 
रसुवा २५० 
दोलखा ५३ 
चितवन ६ 
नुवाकोट ५६० 
धादिङ ३४६ 
सिन्धुली ९ 
बारा ५ 
पर्सा ५ 
सर्लाही १ 
रौतहट १ 
काभ्रे २५२
पश्चिम क्षेत्र मृतक ३८२ घाईते १११९
गोरखा ३७४ 
कास्की २ 
नवलपरासी १ 
तनहु १ 
लमजुङ्ग ४
मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २१
रोल्पा १ 
रुकुम १

प्रकाशित मिति: मंगलबार, बैशाख १५, २०७२ १९:१४:००

«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.