Select Menu

राजनीति

समाज

खेलकुद

स्वास्थ्य

प्रविधि

फिल्मी

मनोरन्जन

Video Posts

» » टायर फुट्दा एयर इण्डियाको विमान दुर्घटना


Unknown 7:26:00 PM 0

मुम्बई इन्टरनेशनल एयरपोर्टमा अवतरणका क्रममा मंगलबार राति टायर फुट्दा एयर इण्डियाको विमान दुर्घटनामा परेको हो ।

राति पौने ११ बजे मुम्बईको एयरपोर्ट नागपुरमा विमान नम्बर ६३० को टायर फुटेको थियो । दुर्घटनामा परी केही यात्री घाइते भएका छन् ।

विमानमा सवार १६० यात्रु बाच्न सफल भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post
Copyright © 2014 ILAM ONLINE.