वैद्य माओवादीले जलायो नयाँ संविधानको मस्यौदा
Unknown
8:07:00 PM
0
माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको आयोजनामा शनिबार सबै जिल्लामा संविधानको प्रस्तावित मस्यौदा जलाइएको माओवादी पोलिटब्युरो सदस्य दिनेश शर्माले बताए ।
काठमाडौं उपत्यकाको तीन वटै जिल्लामा छुट्टा-छुट्टै कार्यक्रम आयोजना गरी मोर्चाले मस्यौदा जलाएको हो ।
काठमाडौको भृकुटीमण्डप, ललितपुरको लगनखेल र भक्तपुरको सूर्य विनायकमा कार्यक्रम गरी मस्यौदा च्यात्ने तथा जलाउने काम गरेको छ ।
काठमाडौको भृकुटीमण्डपबाट र्यालीसहित भोटाहिटी पुगेको ३३ दलीय मोर्चाको मस्यौदा जलाउने कार्यक्रममा उपस्थिति भने न्यून रहेको थियो ।